आयुर्वेद चिकित्सक पदको लिखित नतिजा प्रकाशन, १२ उम्मेदवार उत्तीर्ण
काठमाडौँ । प्रदेश लोक सेवा आयोगले आयुर्वेद चिकित्सक पदको लिखित नतिजा प्रकाशन गरेको छ । प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले आइतबार आयुर्वेद चिकित्सक पदको लिखित नतिजा प्रकाशन गरी १२ उम्मेदवार...