आयव्यय विवरण सार्वजनिक नगरी नगरसभा तयारी गरेको आरोप, हरिपुर्वामा विवाद चुलियो
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा सार्वजनिक सुनुवाइ तथा आयव्यय विवरण सार्वजनिक नगरी नगरसभा गर्न खोजिएको भन्दै विवाद चुलिएको छ। यस विषयलाई लिएर सर्वदलीय संघर्ष समितिले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेपछि नगर...