‘प्रदेशसभा संसदीय गतिविधिबारे आम नागरिकलाई सुसूचित गर्नुपर्ने आवश्यकता छ’ : अम्बरबहादुर विष्ट
बनियानी (झापा) । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा संसदीय गतिविधिबारे आम नागरिकलाई सुसूचित गर्नुपर्ने बताएका छन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेश र प्रदेशसभा सचिवालयको सहयोगमा आज बिर्तामोडमा आयोजित...