नेपालद्वारा श्रमिक आप्रवासनलाई सुरक्षित र मर्यादित बनाउन जोड
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जीसीएम) कार्यान्वयनमा नेपालको प्रतिबद्धता दोहोर्याएका छन्। काठमाडौंमा आयोजित एसिया–जीसीसी संवादको...