सबैका सहयोगी हातले चुनौती सामना गर्न सकिन्छ : आपूर्तिमन्त्री लेखराज भट्ट
काठमाडौँ । सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सक्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहज रुपमा दैनिक उपभोग्य...