काठमाडौँमा गुण्डागर्दी-आपराधिक पृष्ठभूमिका एक हजार ९७ जनाको प्रोफाइल तयार, निगरानी प्रणाली थप सुदृढ
काठमाडौँ । पछिल्ला दिनमा आपराधिक गतिविधि नियन्त्रणलाई केन्द्रमा राख्दै काठमाडौँ प्रहरीले गुण्डागर्दी तथा अन्य आपराधिक पृष्ठभूमिसँग सम्बन्धित व्यक्तिहरूको विस्तृत विवरण संकलन गरी प्रोफाइलिङ प्रक्रिया अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी...