आन्द्रे रसेलले आईपीएलबाट लिए सन्न्यास
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पावर हिटरको रूपमा परिचित वेस्ट इन्डिज क्रिकेट टोलीका अलराउन्डर आन्द्रे रसेलले आईपीएलबाट सन्न्यास लिएका छन्। नयाँ सिजनमा उनी अभिषेक नायरको नेतृत्वमा रहेको कोलकाता नाइट...