गण्डकीका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास
काठमाडौँ। जेन जेड आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका छन् । आज भएको आन्दोलनका क्रममा उनीहरूले आगजनी प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । आन्दोलनकारीलाई नियन्त्रणमा लिन...