मन्त्रालयमा फाइल अड्किने गुनासोलाई स्पष्ट कार्यतालिका बनाएर सम्बोधन गर्न मन्त्री सिन्हाको निर्देशन
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुन मन्त्रालयमा फाइल अड्किने गरेको गुनासोलाई स्पष्ट कार्यतालिका बनाएर सम्बोधन गर्न निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उनले अन्य...