जंगल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो
नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जंगल सफारी...