जाति, भाषा र धर्मसम्बन्धी नतिजा सच्याउँछौँ : प्रधानमन्त्री
काठमाडौँ । नेपालका आदिवासी जनजाति सङ्घ, संस्थाहरूले राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी गलत तथ्याङ्क सच्याउन माग गरेका छन् । नेपाल आदिवासी जनजाति महासङ्घको संयोजनमा विभिन्न जातीय सङ्गठनहरूले...