सञ्चार मन्त्री गुरुङको दाबी : ‘यो वर्ष पोखरा र काठमाडौँमा फाइभजी प्रयोगमा ल्याउँछौँ’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्ने कुरा मानव अधिकारको विषय भएको बताएका छन् । विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक...