आदिवासी प्रतिष्ठानका पदाधिकारी पदमुक्त गरिएकोमा नेफिनले जनायो आपत्ति
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले अध्यादेश मार्फत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको पदाधिकारी र परिषद् सदस्यहरू पदमुक्त गरिएकोप्रति असहमति जनाएको छ । नेफिनले पदमुक्त गरिएका परिषद् सदस्यहरूको...