वर्षमान पुनले भने : ‘पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले पुराना राजनीतिक दलप्रति देखिएको जनअसन्तुष्टिको कारणबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्। १७३औँ विश्व मजदुर दिवसका अवसरमा अखिल नेपाल...