सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दैछ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि दुवै सदनको संघीय संसद्को संयुक्त बैठक...