काठमाडौँबाट उडेको टर्किस एयरलाइन्सको जहाज दायाँ इन्जिनमा आगलागि पछि कोलकाता डाइभर्ट
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज उडानपछिको प्रारम्भिक चरणमै दायाँ इन्जिनमा आगलागीको संकेत देखिएपछि भारतको कोलकाता डाइभर्ट गरिएको छ। टर्किस एयरलाइन्सको उडान नम्बर टीएचवाई-७२७...