कास्कीमा प्रहरी नेतृत्वकै सहभागितामा आकस्मिक सवारी जाँच
कास्की । सवारी दुर्घटना न्यूनीकरण र प्रहरी कार्यशैलीमा सुधार ल्याउने उद्देश्यसहित कास्की प्रहरीले पोखरा महानगरपालिका–२५ हेमजा क्षेत्रमा विशेष आकस्मिक सवारी जाँच (सरप्राइज चेकिङ) सञ्चालन गरेको छ । उक्त अभियानमा जिल्ला...