विश्वकप क्रिकेट लिग-२: नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा हुने उक्त खेल...