यू-१९ महिला टी-२० विश्वकपमा नेपालले आज बंगलादेशसँग भिड्दै
काठमाडौँ । आईसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु हुँदैछ । उद्घाटन खेलमा अहिले बिहान सवा ८ बजे अस्ट्रेलिया र स्कटल्यान्डले खेल्दैछन् । नेपालले दिउँसो सवा १२ बजे बङ्गलादेशसँग खेल्दै...