आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ । सुरुवाती तीनवटै खेलमा हार बेहोरेको नेपाली टोली आज सान्त्वना जितको खोजीमा हुनेछ ।...