पूर्वमन्त्री आलमको मिर्गौलामा संक्रममण देखिएपछि ‘आईसीयू’मा उपचार हुँदै
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ । मिर्गौलामा सङ्क्रमण देखिएपछि सिनामंगलस्थित काठमाडौँ मेडिकल...