भारतको आईसीआईसीआई बैङ्कद्वारा नेपालमा कार्यालय सञ्चालन
काठमाडौँ । भारतीय आईसीआईसीआई बैङ्कले नेपालमा आफ्नो कार्यालय खोलेको छ । बिहीबार बैङ्कले काठमाडौँको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो। आईसीआईसीआई बैङ्क नेपालमा प्रतिनिधि कार्यालय स्थापना...