आईजीपी नियुक्तिविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै
काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धी विवादको अन्तिम सुनुवाइले आइतबारदेखि निरन्तरता पाउँदै छ। जेठ ३० गते कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तिम सुनुवाइ सुरु...