आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता संसदमा पेश
काठमाडौँ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेश भएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले सम्झौता पेश गरेका हुन् ।...