आईएलओद्वारा रोजगार सेवा केन्द्रबाट युवालाई रोजगार उपलब्ध गराउन नसकिएको प्रतिवेदन सार्वजनिक
काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले हरेक स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रबाट बेरोजगार युवालाई रोजगार उपलब्ध गराउन नसकिएको प्रतिवेदन सार्वजनिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा...