‘नेपाल रेडक्रस सोसाइटीको भविष्य जोखिममा परेको छ’ : आईएफआरसी
काठमाडौँ। रेडक्रसको अन्तर्राष्ट्रिय निकाय आईएफआरसीले नेपाल रेडक्रसको भविष्य जोखिममा परेको उल्लेख गरेको छ । आईएफआरसीको अनुपालन तथा मध्यस्थता समिति संयोजक क्रिस्टिना कुम्पुलाले नेपाल रेडक्रसलाई बिहीबार पत्र पठाएर चिन्ता व्यक्त गरेकी...