गौशालामा कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालन
काठमाडौँ । स्थानीय गौशालामा ५१ शय्याको निःशुल्क कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज शुभारम्भ गरे । केन्द्रमा चिकित्सकको निगरानीमा...