१९ फाल्गुन २०७९, शुक्रबार
विश्वकप लिग टू : आज नेपाल र पपुवा न्यूगिनी भिड्दै
काठमाडौँ । आइसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै छ। नेपालले यस सिरिज अन्तर्गत आज तेस्रो खेल पपुवा न्युगिनीसँग खेल्न लागेको हो। खेल नेपाली समय अनुसार ११:४५...