आइसिसी टी-२०आई अलराउन्डर वरियताको चौथो स्थानमा उक्लिए दीपेन्द्र
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र छैटौँ स्थानबाट चौथो स्थानमा उक्लिएका...