१८ कार्तिक २०७९, शुक्रबार
आइसिएफसी फाइनान्सद्वारा छात्रवृत्ति प्रदान
काठमाडौँ । आइसिएफसी फाइनान्स लिमिटेडले टोखा नगरपालिका-७ धापासीस्थित तिलिङटार माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रको सहकार्यमा फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डिप्लोमा...