कृत्रिम बौद्धिकताबाट हुने जोखिम नियन्त्रणका लागि संयन्त्र निर्माण गर्नुपर्छ
मोरङ । कृत्रिम बौद्धिकताको प्रयोगबाट हुने जोखिमका सम्बन्धमा सरकारले आवश्यक अनुगमनका लागि संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आइसिएनएस र सोच नेपालद्वारा आज यहाँ...