विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर
लस एन्जलस । विश्वकप फुटबलअन्तर्गत शनिवारका खेलहरूमा बलियो स्थितिमा रहेको जर्मनीले आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ भने स्विडेनले नेदरल्यान्ड्ससँग महत्त्वपूर्ण खेल खेल्नेछ । यी खेलहरूको नतिजाले अन्तिम ३२ मा पुग्ने टोलीहरूको...