केयुमा ‘आइटी-मिट’को आयोजना
काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)मा ‘आइटी मिट-२०२५’को आयोजना गरिएको छ । विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आयोजित उक्त कार्यक्रममा प्रविधिमा नवीनतम, सहकार्य र सीप विकास गर्ने गतिविधि सञ्चालन गरिने जनाइएको छ...