इजरायली राष्ट्रपतिलाई भेटेर विपिनकी आमा र बहिनीले गरे शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह
काठमाडौँ । हमासद्वारा बेपत्ता बनाइएका विपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपतिलाई भेटेका छन्। विपिनको रिहाइका लागि पहल गरिदिन मागसहित उनीहरूले जेरुसेलममा राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेकी हुन्। भेटमा आमा...