सांसद भगवती चौधरी आइकोनिक वुमन अवार्डबाट सम्मानित
काठमाडौँ । सांसद भगवती चौधरी आइकोनिक वुमन अवार्डबाट सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय महिला संसदले युएईमा आयोजित विशेष समारोहमा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीलाई आइकोनिक वुमन अवार्डबाट सम्मान...