२९ फाल्गुन २०८२, शुक्रबार
ओलीका बुवा मोहनप्रसादको आँखा दान
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनपछि उनका इच्छाअनुसार आँखा दान गरिएको छ। ९७ वर्षको लामो जीवनयात्रापछि आज मोहनप्रसाद ओलीको निधन भएको थियो।...