अहमदावादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
काठमाडौँ । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको शुक्रबार ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ। अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब...