इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरे परिणाम राम्रो नहुने ट्रम्पको चेतावनी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको प्रतिक्रिया ‘पर्याप्त नभएको’ बताएका छन् । युद्धविराम अस्वीकार गर्ने इरानको भनाइले राम्रो नगर्ने चेतावनी ट्रम्पले दिएको अलजजिराले लेखेको छ। नागरिक...