थापाथली क्षेत्रका अस्थायी बासिन्दाद्वारा बस्ती खाली गर्ने प्रक्रिया सुरु
काठमाडौँ । थापाथली क्षेत्रमा बसोबास गर्दै आएका अस्थायी बासिन्दाले सरकारको निर्देशनअनुसार स्थान खाली गर्ने प्रक्रिया अघि बढाएका छन्। सम्बन्धित निकायले शुक्रबार साँझसम्म उक्त क्षेत्र खाली गर्न समयसीमा निर्धारण गरेपछि स्थानीयले...