असारे विकासको प्रवृत्ति अन्त्य गर्न सांसदको जोड
काठमाडौँ । सांसद विष्णुदेवी पुडासैनीले असारे विकासको प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएकी छिन् । आज राष्ट्रिय सभाको बैठकमा उनले असारको समयमा पूर्वाधार निर्माण हतार गर्दा गुणस्तर नहुने भएकाले मनसुन लागेपछि...