राष्ट्र बैंकले सुनका असर्फी यसपालि सर्वसाधारणलाई बिक्री नगर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपालि सुनका असर्फी सर्वसाधारणलाई बिक्री नगर्ने भएको छ । केन्द्रीय बैंकले सुनका नयाँ असर्फी नछापेकाले सर्वसाधारणलाई वितरण नगर्ने भएको हो । विगतका वर्षजस्तो यसपालि सर्वसाधारणले...