‘प्रतिनिधि सभा विघटन असंवैधानिक छ’ : नेपाली काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभाको विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको दोहोर्याएको छ । उपसभापति पूर्णबहादुर खड्काले आइतबार विज्ञप्तिमार्फत प्रतिनिधि सभा विघटन विरुद्ध पार्टी रहेको बताएका हुन् । प्रतिनिधि सभा...