सैनिक आचरण विपरित कार्य गरेकाे भन्दै जंगी अड्डाले गर्यो मेजर शाहीलाई बर्खास्त
काठमाडौँ । जंगी अड्डाले सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोक शाहीलाई बर्खास्त गरेको छ। सैनिक आचरण विपरित कार्य गरेपछि उनलाई सैनिक ऐन अनुसार बर्खास्त गरेको बताइएको छ । सेनानी शाहीले...