विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले विभिन्न मुलुकमा कार्यरत १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावका आधारमा उक्त निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा...