‘अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ’: सभामुख घिमिरे
झापा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज बिर्तामोडको आयोजनामा आज आयोजित ‘संकटपछि देशको अर्थतन्त्र: अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले सुरक्षालगायत...