अर्थतन्त्र रूपान्तरणका लागि काँग्रेस महामन्त्री पौडेलद्वारा १५ बुँदे नीति प्रस्ताव सार्वजनिक
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको आर्थिक संरचना सुधार र दिगो समृद्धि हासिल गर्न केन्द्रित १५ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन्। उनले भिडियो सन्देशमार्फत वर्तमान आर्थिक सोच...