शान्ति पदयात्रामा सहभागी ‘अलोका’ र भियतनामी भिक्षुहरूको टोली नेपाल आइपुग्यो
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शान्ति, करुणा र सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न देशमा पदयात्रा गर्दै आएको भियतनामी भिक्षुहरूको टोली तथा ‘अलोका’ नामक कुकुरलाई नेपालमा स्वागत...