न्यायाधीशमाथि दुर्व्यवहारको घटनाप्रति निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियनको आपत्ति
जनकपुर । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा मिति २०८२ जेठ २९ गते न्याय सम्पादन गरिरहेका माननीय न्यायाधीशद्वय डा. खुशीप्रसाद थारू र अर्जुन महर्जनमाथि भएको अमानवीय दुर्व्यवहारको घटनाप्रति नेपाल निजामती...