रुपन्देही-३ मा राप्रपा नेपालले अर्जुन थापालाई उठाउने
काठमाडौँ । रुपन्देही-३ मा हुन गइरहेको उपनिर्वाचनमा राप्रपा नेपालले अर्जुन थापा ‘कालु’ लाई उम्मेदवारको रूपमा अघि सारेको छ । जिल्ला कार्य समितिको सिफारिस बमोजिम पार्टीको लुम्बिनी विकास क्षेत्र समन्वय समितिले...