सिराहाका प्रहरी प्रमुखमा अर्जुन तिमिल्सिना
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सिराहा प्रहरीको प्रमुखमा एसपी अर्जुन तिमिल्सिनाको काज सरुवा गरेको छ । त्यहाँ रहेका एसपी हीराबहादुर पाण्डेलाई हेडक्वार्टर तान्दै तिमिल्सिनालाई पठाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले...